विराटनगर/ मोरङको बिराटनगरमा एक व्यक्ति माथि छुरा प्रहार भएको छ । उप महानगरपालिका १६ मा स्थित कोशी प्रोजेक्ट नजिके हिलटप होटलमा सोमबार राती साढे आठ बजे छुरा प्रहार भएको हो छुरा प्रहारबाट सोही ठाउँमा डेरा बस्ने ३५ बर्षिय जितेन्द्र मेहता घाईते भएका छन्।
सामान्य बादबिबाद हुँदा मेहतालाई सोही ठाउँका राजु बैद्यले छुरा र बोतल प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते भएका मेहताको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने बैद्य फरार रहेकाले खोजी कार्या भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । बिराटनगरमा छुरा प्रहार,एक घार्इते
विराटनगर/ मोरङको बिराटनगरमा एक व्यक्ति माथि छुरा प्रहार भएको छ । उप महानगरपालिका १६ मा स्थित कोशी प्रोजेक्ट नजिके हिलटप होटलमा सोमबार राती साढे आठ बजे छुरा प्रहार भएको हो छुरा प्रहारबाट सोही ठाउँमा डेरा बस्ने ३५ बर्षिय जितेन्द्र मेहता घाईते भएका छन्।
सामान्य बादबिबाद हुँदा मेहतालाई सोही ठाउँका राजु बैद्यले छुरा र बोतल प्रहार गरेका थिए । छुरा प्रहारबाट घाईते भएका मेहताको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने बैद्य फरार रहेकाले खोजी कार्या भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।