यस्ताे छ चुनावी परिणााम (अपडेट)
धरान/चुनावी मत परिणाम धमाधम आउने क्रम जारी छ । चुनावी मत परिणाम अनुसार एमालेले बर्चश्व कायम गरेको छ । त्यस्तै कांग्रेस दोस्रोमा छ भने माओवादी केन्द्र तेस्रो नम्बरमा छ ।
राप्रपा र फोरम–नयाँशक्तिले खाता खोल्न नसक्दा स्वतन्त्रबाट तीनवटा खाता खुलिसकेका छन् । निर्वाचन आयोगले काठमाडौंको मतपरिणाम गन्नको लागि ११ स्थानबाट गणना सुरु गरिसकेको छ । हालसम्मकाे चुनावी परिणाम यस्ताे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































