फाइल तस्बिर[/caption]
मोरङको बुढिगँगा गाँउपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट मोरङ प्रहरीले बेलबारीका १८ वर्षीय निर्मल गुरुङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एभिल ९ एम्पुल, डाईजेल्याप ९ एम्पुल, र लुपिजेसिक ९ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय निमुवा मोरङमा राखी थप अनुसन्धान भइरहेको छ । बेलबारीका युवा निमुवामा लागूऔषधसहित पक्राउ
धरान/लागूऔषधसहित बेलबारीका एक युवा मोरङको निमुवामा पक्राउ परेका छन् ।
[caption id="attachment_41214" align="alignnone" width="692"]
फाइल तस्बिर[/caption]
मोरङको बुढिगँगा गाँउपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट मोरङ प्रहरीले बेलबारीका १८ वर्षीय निर्मल गुरुङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एभिल ९ एम्पुल, डाईजेल्याप ९ एम्पुल, र लुपिजेसिक ९ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय निमुवा मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
मोरङको बुढिगँगा गाँउपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट मोरङ प्रहरीले बेलबारीका १८ वर्षीय निर्मल गुरुङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एभिल ९ एम्पुल, डाईजेल्याप ९ एम्पुल, र लुपिजेसिक ९ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय निमुवा मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।