धरान–१५ रात्रीबस क्षेत्रबाट निकालिएको र्यालीमा करिव २ सय मोटरसाइकल सहभागी थिए । र्याली धरान नगर परिक्रमा गर्दै धरानको तीनवटा स्थानमा कोणसभा पनि गरेको छ । र्यालीकै क्रममा धरान–१७ रेल्वेमा, धरान–५ को देउराली र धरान–१५ को काठेपुलमा कोणसभा गरेको हो ।
कोणसभाका क्रममा उपमेयरका उम्मेद्वार ह्युजले आफूले उत्पीडित जाती समुदायको हितको लागि काम गर्ने बताए । उनले सबैको समस्या समाधानको लागि पहल गर्ने बताउँदै सुकुम्बासीहरुलाई धनीपूर्जा वितरणको लागि आफूले विशेष रुपमा पहल गर्ने बताए ।
ह्युज इसाई समूदायको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेद्वार बनेका हुन् । र्याली भानुचौक, छाताचौक, जिरोपोइन्ट हुँदै पुनः छाताचौक, चतरालाइन हुँदै धरान–१७, रेल्वे, हुँदै पानमारा पुगेर फर्किएको थियो । चुनावी प्रचारको लागि बाइक ¥याली
धरान/उपमेयरबाट स्वतन्त्र उम्मेद्वार बनेका मेहरमान ह्युज गिरीले चुनावी प्रचारको लागि बुधबार मोटरसाइकल र्याली निकालेको छ ।
धरान–१५ रात्रीबस क्षेत्रबाट निकालिएको र्यालीमा करिव २ सय मोटरसाइकल सहभागी थिए । र्याली धरान नगर परिक्रमा गर्दै धरानको तीनवटा स्थानमा कोणसभा पनि गरेको छ । र्यालीकै क्रममा धरान–१७ रेल्वेमा, धरान–५ को देउराली र धरान–१५ को काठेपुलमा कोणसभा गरेको हो ।
कोणसभाका क्रममा उपमेयरका उम्मेद्वार ह्युजले आफूले उत्पीडित जाती समुदायको हितको लागि काम गर्ने बताए । उनले सबैको समस्या समाधानको लागि पहल गर्ने बताउँदै सुकुम्बासीहरुलाई धनीपूर्जा वितरणको लागि आफूले विशेष रुपमा पहल गर्ने बताए ।
ह्युज इसाई समूदायको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेद्वार बनेका हुन् । र्याली भानुचौक, छाताचौक, जिरोपोइन्ट हुँदै पुनः छाताचौक, चतरालाइन हुँदै धरान–१७, रेल्वे, हुँदै पानमारा पुगेर फर्किएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान–१५ रात्रीबस क्षेत्रबाट निकालिएको र्यालीमा करिव २ सय मोटरसाइकल सहभागी थिए । र्याली धरान नगर परिक्रमा गर्दै धरानको तीनवटा स्थानमा कोणसभा पनि गरेको छ । र्यालीकै क्रममा धरान–१७ रेल्वेमा, धरान–५ को देउराली र धरान–१५ को काठेपुलमा कोणसभा गरेको हो ।
कोणसभाका क्रममा उपमेयरका उम्मेद्वार ह्युजले आफूले उत्पीडित जाती समुदायको हितको लागि काम गर्ने बताए । उनले सबैको समस्या समाधानको लागि पहल गर्ने बताउँदै सुकुम्बासीहरुलाई धनीपूर्जा वितरणको लागि आफूले विशेष रुपमा पहल गर्ने बताए ।
ह्युज इसाई समूदायको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेद्वार बनेका हुन् । र्याली भानुचौक, छाताचौक, जिरोपोइन्ट हुँदै पुनः छाताचौक, चतरालाइन हुँदै धरान–१७, रेल्वे, हुँदै पानमारा पुगेर फर्किएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।