धनकुटाको साँगुरिगढीका ज्ञानबहादुर श्रेष्ठको ५ वर्षीया छोरी स्नेहा श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता बनेकी हुन् । उनको खोजी कार्य भइरहेको मुलघाट प्रहरी चौकीले जनाएको छ । स्कुल हिडेका उनी दाजू निसल श्रेष्ठसँग पौडी खेल्न पुगेकी थिइन् । निसललाई पनि स्थानीय पूजा थापाले उद्दार गरी बचाएका थिए भने स्नेहालाई नदीले बगाएको थियो ।
उनीहरु भोजपुर मानेभन्ज्याङमा स्थायीबासी हुन् । घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको बताइएको छ । तमोर नदीमा बालिका बेपत्ता
धरान/धनकुटाको साँगुरिगढी गाउँपालिका–१ स्थित तमोर नदीले बगाएर शुक्रबार एक बालिका बेपत्ता भएकी छिन् ।
धनकुटाको साँगुरिगढीका ज्ञानबहादुर श्रेष्ठको ५ वर्षीया छोरी स्नेहा श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता बनेकी हुन् । उनको खोजी कार्य भइरहेको मुलघाट प्रहरी चौकीले जनाएको छ । स्कुल हिडेका उनी दाजू निसल श्रेष्ठसँग पौडी खेल्न पुगेकी थिइन् । निसललाई पनि स्थानीय पूजा थापाले उद्दार गरी बचाएका थिए भने स्नेहालाई नदीले बगाएको थियो ।
उनीहरु भोजपुर मानेभन्ज्याङमा स्थायीबासी हुन् । घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धनकुटाको साँगुरिगढीका ज्ञानबहादुर श्रेष्ठको ५ वर्षीया छोरी स्नेहा श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता बनेकी हुन् । उनको खोजी कार्य भइरहेको मुलघाट प्रहरी चौकीले जनाएको छ । स्कुल हिडेका उनी दाजू निसल श्रेष्ठसँग पौडी खेल्न पुगेकी थिइन् । निसललाई पनि स्थानीय पूजा थापाले उद्दार गरी बचाएका थिए भने स्नेहालाई नदीले बगाएको थियो ।
उनीहरु भोजपुर मानेभन्ज्याङमा स्थायीबासी हुन् । घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।