तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
समाजले धरानमा शुक्रबार कार्यक्रम गर्दै आफ्ना सदस्यहरु बालकृष्ण राई, लालबहादुर राई, देउकी राई, जयबहादुर राई, गोपाल राई, अनुप राईलाई जनही नगद ११ हजार रुपैया राहत रकम प्रदान गरेको हो । साउनको अन्तिम साता आएको बाढीले उनीहरु प्रभावित बनेका थिए । यसैबीच देवी राईलाई पनि ४ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष शिवकुमार राई तथा लोहोरुङ राई समाज युकेका कोषाध्यक्ष मणी राईले उनीहरुलाई रकम प्रदान गरेका थिए । यसैबीच युकेले लोहोरुङहरुको धार्मिक स्थल ‘इक साम्भाङ स्थल’ संरक्षणार्थ ३ लाख ७३ जहार ८९९ रुपैया आर्थिक सहयोग गरेको छ । कोषाध्यक्ष राईले रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
समाजको तरहरामा स्थल रहेको छ । यसैबीच समाजलाई क्यानडाबाट पनि २२ हजार रुपैया सहयोग आएको छ । बाढीबाट प्रभावित आफ्ना सदस्यलाई लोहोरुङद्वारा राहत रकम
धरान/लोहोरुङ राई समाज सुनसरीले बाढीबाट प्रभावित आफ्ना ६ सदस्यहरुलाई राहत रकम प्रदान गरेको छ ।
[caption id="attachment_55223" align="alignnone" width="979"]
तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
समाजले धरानमा शुक्रबार कार्यक्रम गर्दै आफ्ना सदस्यहरु बालकृष्ण राई, लालबहादुर राई, देउकी राई, जयबहादुर राई, गोपाल राई, अनुप राईलाई जनही नगद ११ हजार रुपैया राहत रकम प्रदान गरेको हो । साउनको अन्तिम साता आएको बाढीले उनीहरु प्रभावित बनेका थिए । यसैबीच देवी राईलाई पनि ४ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष शिवकुमार राई तथा लोहोरुङ राई समाज युकेका कोषाध्यक्ष मणी राईले उनीहरुलाई रकम प्रदान गरेका थिए । यसैबीच युकेले लोहोरुङहरुको धार्मिक स्थल ‘इक साम्भाङ स्थल’ संरक्षणार्थ ३ लाख ७३ जहार ८९९ रुपैया आर्थिक सहयोग गरेको छ । कोषाध्यक्ष राईले रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
समाजको तरहरामा स्थल रहेको छ । यसैबीच समाजलाई क्यानडाबाट पनि २२ हजार रुपैया सहयोग आएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।