तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
राज्य पुनर्संरचना समितिले राजधानीको लागि सामान्यतः चारवटा आधारहरुलाई पेश गरेको छ । जस बमोजिम अन्तर्राष्ट्रिय सीमानाकाबाट ५० किलोमिटर टाढा हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणको लागि प्रयाप्त जग्गाको उपलब्धता, यातायातको सुगमता र जलासयको सम्भावनालाई मध्यनजर गरी राजधानी प्रस्ताव गर्ने गरेको छ ।
यसै आधारमा पनि धरान उपयुक्त रहेको बाणिज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन बिकले बताए । मंगलबार महेन्द्र बहुमुखी क्याम्पस धरानका २०४४–४६ प्रविणता प्रमाण पत्र तह मानविकी संकाय व्याजका विद्यार्थीहरुले गरेको ‘एक नम्बर प्रदेशको राजधानी धरान बनाउने विषयक अन्तरक्रिया’ लाई सम्बोधन गर्दै मन्त्री बिकले सुरक्षाको दृष्टिकोणले पनि धरान उपयुक्त रहेको दाबी गरे ।
कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अमर इजम, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, महिला शक्ति समूहकी अध्यक्ष अञ्जना राई, मोरङका मोहनप्रसाद ढकाल, पवन राईले पनि धरान वातावरणीय दृष्टिकोणले पनि उपयुक्त रहेको बताएका छन् । कार्यक्रममा मोरङ, सुनसरी, ताप्लेजुङ, झापा, तेह्रथुमलगायतबाट सहभागी बनेका थिए । धरान प्रदेश १ काे राजधानी उपयुक्तः मन्त्री बिक
धरान/इटहरी, धनकुटा र विराटनगरले एक नम्बर प्रदेशको राजधानी दाबी गरिरहँदा धरानले पनि राजधानी दाबी गरेको छ । त्यसका लागि धरानले उपयुक्त आधारहरु पेश गरेको छ ।
[caption id="attachment_58335" align="alignnone" width="1135"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
राज्य पुनर्संरचना समितिले राजधानीको लागि सामान्यतः चारवटा आधारहरुलाई पेश गरेको छ । जस बमोजिम अन्तर्राष्ट्रिय सीमानाकाबाट ५० किलोमिटर टाढा हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणको लागि प्रयाप्त जग्गाको उपलब्धता, यातायातको सुगमता र जलासयको सम्भावनालाई मध्यनजर गरी राजधानी प्रस्ताव गर्ने गरेको छ ।
यसै आधारमा पनि धरान उपयुक्त रहेको बाणिज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन बिकले बताए । मंगलबार महेन्द्र बहुमुखी क्याम्पस धरानका २०४४–४६ प्रविणता प्रमाण पत्र तह मानविकी संकाय व्याजका विद्यार्थीहरुले गरेको ‘एक नम्बर प्रदेशको राजधानी धरान बनाउने विषयक अन्तरक्रिया’ लाई सम्बोधन गर्दै मन्त्री बिकले सुरक्षाको दृष्टिकोणले पनि धरान उपयुक्त रहेको दाबी गरे ।
कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अमर इजम, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, महिला शक्ति समूहकी अध्यक्ष अञ्जना राई, मोरङका मोहनप्रसाद ढकाल, पवन राईले पनि धरान वातावरणीय दृष्टिकोणले पनि उपयुक्त रहेको बताएका छन् । कार्यक्रममा मोरङ, सुनसरी, ताप्लेजुङ, झापा, तेह्रथुमलगायतबाट सहभागी बनेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।