तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रमेश राईले बताए । प्रथम र दोस्रो विश्वयुद्धका क्रममा वीरगति प्राप्त गरेका वीरयोद्धाहरुको स्मरणमा गरिने ‘पप्पी डे’ को अवसर पारेर रक्तदान गरिएको हो । रक्तदाताहरुलाई समाजको तर्फबाट प्रमाण पत्रसमेत प्रदान गरिएको छ ।
सन् १९२१ नेभेम्बर ११ को दिनदेखि मनाउन थालिएको स्मरण डेलाई पप्पी डेको रुपमा मनाउन थालिएको हो । प्रथम विश्वयुद्धका क्रममा वीरगती प्राप्त गरेका वीरयोद्धाहरुको स्मरणमा तथा घाइते अपाङ, आश्रितहरुको भरणपोष्णको लागि सन् १९२१ द्येखि पप्पी डे मनाउन थालिएपछि त्यसै दिनको स्मरणमा कार्यक्रम राखिएको संयोजक राईले बताए ।
पप्पी डेको अवसरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको वीरयोद्धाहरुको चिहानमा पुगेरसमेत स्मरण गरिएको छ । पप्पी डेमा रक्तदान
धरान/ब्रिटिस गोर्खा भूतपूर्व सैनिक एकता समाज धरानले भानुचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
[caption id="attachment_60231" align="alignnone" width="806"]
तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रमेश राईले बताए । प्रथम र दोस्रो विश्वयुद्धका क्रममा वीरगति प्राप्त गरेका वीरयोद्धाहरुको स्मरणमा गरिने ‘पप्पी डे’ को अवसर पारेर रक्तदान गरिएको हो । रक्तदाताहरुलाई समाजको तर्फबाट प्रमाण पत्रसमेत प्रदान गरिएको छ ।
सन् १९२१ नेभेम्बर ११ को दिनदेखि मनाउन थालिएको स्मरण डेलाई पप्पी डेको रुपमा मनाउन थालिएको हो । प्रथम विश्वयुद्धका क्रममा वीरगती प्राप्त गरेका वीरयोद्धाहरुको स्मरणमा तथा घाइते अपाङ, आश्रितहरुको भरणपोष्णको लागि सन् १९२१ द्येखि पप्पी डे मनाउन थालिएपछि त्यसै दिनको स्मरणमा कार्यक्रम राखिएको संयोजक राईले बताए ।
पप्पी डेको अवसरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको वीरयोद्धाहरुको चिहानमा पुगेरसमेत स्मरण गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।