तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
कर दिवसको अवसरमा धरानमा ‘प्रभातफेरी’ निकालिएको छ । सुनसरी उद्योग बाणिज्य संघको सहयोगमा भएको प्रभातफेरीमा धरान नगर परिक्रमा गर्दै कर कार्यालय पुगेर टुंग्याइएको छ । उवा संघको पुरानो बजार देशीलाइन हुँदै, भानुचौक हुँदै आन्तरिक राजश्व कार्यालय पुगेर समापन गरिएको उवा संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
समापनमा उवा संघका अध्यक्ष राजेन्द्र साह र कार्यालयका प्रमुख देवनारायण पौडेलले सबै व्यवसायीहरु करको दायरामा आउनको लागि आग्रह गरे । र, पछिल्लो समय कर कार्यालयले उत्कृष्ट करदाताहरुलाई सम्मानसमेत गर्ने कार्यक्रमहरु ल्याएको कर अधिकृत पौडेलले बताए । कर दिवसमा प्रभातफेरी
धरान/आन्तरिक राजश्व कार्यालय धरानले ‘छैठौं राष्ट्रिय कर दिवस’ धरानमा पनि मनाइएको छ ।
[caption id="attachment_60921" align="alignnone" width="960"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
कर दिवसको अवसरमा धरानमा ‘प्रभातफेरी’ निकालिएको छ । सुनसरी उद्योग बाणिज्य संघको सहयोगमा भएको प्रभातफेरीमा धरान नगर परिक्रमा गर्दै कर कार्यालय पुगेर टुंग्याइएको छ । उवा संघको पुरानो बजार देशीलाइन हुँदै, भानुचौक हुँदै आन्तरिक राजश्व कार्यालय पुगेर समापन गरिएको उवा संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
समापनमा उवा संघका अध्यक्ष राजेन्द्र साह र कार्यालयका प्रमुख देवनारायण पौडेलले सबै व्यवसायीहरु करको दायरामा आउनको लागि आग्रह गरे । र, पछिल्लो समय कर कार्यालयले उत्कृष्ट करदाताहरुलाई सम्मानसमेत गर्ने कार्यक्रमहरु ल्याएको कर अधिकृत पौडेलले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
कर दिवसको अवसरमा धरानमा ‘प्रभातफेरी’ निकालिएको छ । सुनसरी उद्योग बाणिज्य संघको सहयोगमा भएको प्रभातफेरीमा धरान नगर परिक्रमा गर्दै कर कार्यालय पुगेर टुंग्याइएको छ । उवा संघको पुरानो बजार देशीलाइन हुँदै, भानुचौक हुँदै आन्तरिक राजश्व कार्यालय पुगेर समापन गरिएको उवा संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
समापनमा उवा संघका अध्यक्ष राजेन्द्र साह र कार्यालयका प्रमुख देवनारायण पौडेलले सबै व्यवसायीहरु करको दायरामा आउनको लागि आग्रह गरे । र, पछिल्लो समय कर कार्यालयले उत्कृष्ट करदाताहरुलाई सम्मानसमेत गर्ने कार्यक्रमहरु ल्याएको कर अधिकृत पौडेलले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।