नेपाल राउण्ड टेवलका अध्यक्ष जयन्त अग्रवालले पत्नि सुगन्धको नाममा ४ सय थान पुस्तक, ३ थान र्याक र २ थान टेवल प्रदान गर्दै पुस्तकालय निर्माण गरेका हुन् ।
धरान राउण्ड टेबलका अध्यक्ष चन्द्र अग्रवालले करिव ९० हजार रुपैया बराबरको पुस्तकालयको लागि सामग्री स्कुलका प्रअ सरोज श्रेष्ठलाई प्रदान गरे । यसै अवसरमा स्कुलका १४० विद्यार्थीहरुलाई खाजाबापत विस्कुट पनि वितरण गरिएको थियो । सम्यकमा सुगन्ध पुस्तकालय
धरान/धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयमा सुगन्ध पुस्तकालय निर्माण भएको छ ।
नेपाल राउण्ड टेवलका अध्यक्ष जयन्त अग्रवालले पत्नि सुगन्धको नाममा ४ सय थान पुस्तक, ३ थान र्याक र २ थान टेवल प्रदान गर्दै पुस्तकालय निर्माण गरेका हुन् ।
धरान राउण्ड टेबलका अध्यक्ष चन्द्र अग्रवालले करिव ९० हजार रुपैया बराबरको पुस्तकालयको लागि सामग्री स्कुलका प्रअ सरोज श्रेष्ठलाई प्रदान गरे । यसै अवसरमा स्कुलका १४० विद्यार्थीहरुलाई खाजाबापत विस्कुट पनि वितरण गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नेपाल राउण्ड टेवलका अध्यक्ष जयन्त अग्रवालले पत्नि सुगन्धको नाममा ४ सय थान पुस्तक, ३ थान र्याक र २ थान टेवल प्रदान गर्दै पुस्तकालय निर्माण गरेका हुन् ।
धरान राउण्ड टेबलका अध्यक्ष चन्द्र अग्रवालले करिव ९० हजार रुपैया बराबरको पुस्तकालयको लागि सामग्री स्कुलका प्रअ सरोज श्रेष्ठलाई प्रदान गरे । यसै अवसरमा स्कुलका १४० विद्यार्थीहरुलाई खाजाबापत विस्कुट पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।