को १ त १४१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा चालक बिराटनगर महानगरपालिका १४ बस्ने २० बर्षिय शम्भु यादबलाई सोही ट्याक्टरले किचेर घट्नास्थलमा नै मृत्यु भएको थियो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीको टोली खटिई गई कानूनी प्रकृया पुरा गरी सकेको उक्त कार्यालयले जनाएको छ।
चिसाङ खाेलामा दुर्घटना चालककाे मृत्यु
मोरङ । मोरङको रंगेली नगरपालिका ३ होक्लाबारी स्थित चिसाङ खोलामा मंगलबार ट्याक्टर दुर्घटनामा परी चालककको मृत्यु भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































