उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
यद्यपि, मतगणना सकिसकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् । विश्वप्रकाशले हार स्विकार गरेर कार्कीलार्इ लगाइदिए माला
झापा । झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका विश्वप्रकाश शर्माले हार स्वीकार गरेको छन् ।
उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
यद्यपि, मतगणना सकिसकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
यद्यपि, मतगणना सकिसकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।