धरान । सुनसरी प्रदेश सभा ३ ख बाट नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेका राजमदेव यादवलाई पराजीत गरेका हुन् । अगमलाल चौधरीले २१ हजार ४ सय २९ मत प्राप्त गरे भने एमालेका रामदेव यादवले १७ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए । यससँग अब सुनसरी ३ प्रतिनिधि सभाको मात्र नतिजा आउन बाँकी रहेको छ ।
सुनसरी ३ प्रदेश सभा ख मा अगमलाल चाैधरी विजयी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































