धरान । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी ३ प्रतिनिधी सभामा अग्रता लिएका छन् ।

उनले एमालेकी भगवती चौधरी विरुद्ध अहिले ५ सय २५ मतको अग्रता लिएका हुन् । अब ३ हजार ४ सय ४१ मत गणाना गर्न बाँकी रहदा कांग्रेस नेता विजयकुमार गच्छदारले ३७ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती चौधरीले ३७ हजार ५० मत प्राप्त गरेकी छन् ।