धरान/सुनसरी क्षेत्र नं ३ मा विजय कुमार गच्छदार विजयी भएका छन् । कांग्रेसका गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती चाैधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी छिन् । गच्छदार ३२१ मत बढि भएर विजय बनेका छन् । एकालेका भगवती चाैधरीलार्इ उछिन्दै कांग्रेसका गच्छदार विजयी
धरान/सुनसरी क्षेत्र नं ३ मा विजय कुमार गच्छदार विजयी भएका छन् । कांग्रेसका गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती चाैधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी छिन् । गच्छदार ३२१ मत बढि भएर विजय बनेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































