ज्यान गुमाउनेमा मे २ प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका-१ बस्ने १९ बर्षिय मनोज भुजेल रहेका छन्। भुजेल सवार उक्त मोटरसाइकललाई एन एल ०५ डी ४०१३ नम्बरको भारतीय ट्रकले दिउँसो ३;१५ बजे ठक्कर दिएको थियो।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन्।
भारतीय ट्रककको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । झापाको मेचिनगर नगरपालिका-६ स्थित नेपाल र भारतको सिमानामा रहेको मेचीपुलमा सोमबार भारतीय ट्रककको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































