नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ७ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने तोलाको ५४ हजार ४ सय रहेको छ ।
आज चाँदी ७ सय २५ मा कारोबार भईरहेको छ ।