तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार स्कुलका विद्यार्थीहरुलाई स्वेटर प्रदान गरेको हो । सामुदायिक स्कुल भगवतिमा सुकुम्बासी वस्तीका बच्चाहरुहरुले अध्यापन गर्ने गरेका छन् ।
विद्यार्थीहरुलाई धरान उपमहानगरकी निमित्त प्रमुख मञ्जु भण्डारी सुवेदी, बैंकका अध्यक्ष अजितनारायणसिंह थापा, कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीलगायतले विद्यार्थीहरुलाई स्वेटर वितरण गरे ।
स्कुलका प्रधानाध्यापक गुणनिधि तिम्सिनाले बैंकलाई धन्यवाद ज्ञापन गरे । धरानबाट स्थापित बैंकले पूर्वमा १४ वटा शाखाहरु स्थापना गरिसकेको छ ।
बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्रीहरु वितरण गर्ने गरेको छ । बैंकले करिव ६० हजार मूल्य बराबरको स्वेटर स्कुलका विद्यार्थीहरुलाई प्रदान गरेको सञ्चालक समितिका सदस्य किशन मास्केले बताए । मितेरी बैंकद्वारा विद्यार्थीलाई स्वेटर
धरान/धरानको मितेरी विकास बैंकले धरान–१६ को भगवति निमाविका १२५ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरेको छ ।
[caption id="attachment_65659" align="alignnone" width="830"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार स्कुलका विद्यार्थीहरुलाई स्वेटर प्रदान गरेको हो । सामुदायिक स्कुल भगवतिमा सुकुम्बासी वस्तीका बच्चाहरुहरुले अध्यापन गर्ने गरेका छन् ।
विद्यार्थीहरुलाई धरान उपमहानगरकी निमित्त प्रमुख मञ्जु भण्डारी सुवेदी, बैंकका अध्यक्ष अजितनारायणसिंह थापा, कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीलगायतले विद्यार्थीहरुलाई स्वेटर वितरण गरे ।
स्कुलका प्रधानाध्यापक गुणनिधि तिम्सिनाले बैंकलाई धन्यवाद ज्ञापन गरे । धरानबाट स्थापित बैंकले पूर्वमा १४ वटा शाखाहरु स्थापना गरिसकेको छ ।
बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्रीहरु वितरण गर्ने गरेको छ । बैंकले करिव ६० हजार मूल्य बराबरको स्वेटर स्कुलका विद्यार्थीहरुलाई प्रदान गरेको सञ्चालक समितिका सदस्य किशन मास्केले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।