बुधबार ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको भाउ बढ्यो
सुनचाँदीको भाउ बिहीबार बढेको छ । सुन तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































