काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
आज र भोलि धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
उनका अनुसार उत्तर पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले धेरै ठाउँको मौसम बदली भएको हो ।
गएको २४ घण्टामा विराटनगरमा १८ दशमलव १ मिलिमिटर पानी परेको छ । अाज र भाेली मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
आज र भोलि धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
उनका अनुसार उत्तर पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले धेरै ठाउँको मौसम बदली भएको हो ।
गएको २४ घण्टामा विराटनगरमा १८ दशमलव १ मिलिमिटर पानी परेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।