काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो ।
अब लिटरको १०३ रुपैयाँ पर्छ ।
अरु इन्धनको मूल्य यथावत छ । पेट्राेलकाे मूल्य घट्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो ।
अब लिटरको १०३ रुपैयाँ पर्छ ।
अरु इन्धनको मूल्य यथावत छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।