हुम्ला । हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।
हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।
हिमपातपछि कृषकहरु भने उत्साहित भएका छन् । बालीनाली सप्रिने आशमा कृषक दंग परेका हुन् । हुम्लामा एक्कासि हिमपात: किसान दंग, एसईईका परीक्षार्थीलाई कष्ट
हुम्ला । हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।
हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।
हिमपातपछि कृषकहरु भने उत्साहित भएका छन् । बालीनाली सप्रिने आशमा कृषक दंग परेका हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।