घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङ होममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।
बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको भेटवालले जानकारी दिए । यसअघि गत फागुनमा पनि लहानको दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । रासस अपडेट सिरहामा बम विष्फोट, आठजना घाइते
सिरहाको लहान नगरपालिका–६ स्थित विकास ज्वेलर्स नजिक बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । अज्ञात समूहले प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका हुन् ।
घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङ होममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।
बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको भेटवालले जानकारी दिए । यसअघि गत फागुनमा पनि लहानको दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङ होममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।
बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको भेटवालले जानकारी दिए । यसअघि गत फागुनमा पनि लहानको दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।