पुर्वराजा ज्ञानेन्द्र शाह धरान आई पुगेका छन् ।पारिवारीक र धार्मिक भनिएको ज्ञानेन्द्र शाहको भ्रमणलाई गोप्य राखिएको छ । शाहले धरानको पिण्डेश्वर,दन्तकालि,बुढासुब्बा मन्दिरको दर्शन गरेका छन् । शाह आउनेबारेको जानकारी धरानका राजाबादीहरुलाई नभएको बताइएको छ ।