धरान/शनिबार स्वतन्त्र विद्यार्थी युनियन केन्द्रिय प्रबिधि क्यामपस हात्तिसार धरानले बालात्कार विरुद्धको र्यालि निकालेका छन् । उनीहरुले बलात्कारीलाइ कडा भन्दा कडा सजाय हुनुपर्ने मागपनि राखेका छन् ।
र्यालि केन्द्यि प्रबिधि क्यामपस हात्तिसारबाट सुरु भइ भानुचौकमा आएर टुंगीएको थियो । कोण्सभामा सम्बोधन गर्दै धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले छोरीहरु गर्भमा पनि सुरक्षित नभएको र बाहिरबापनि सुरक्षित नभएको बताइन । सभामा स्वबयिु सभापती सौरब सञ्जेल,सदस्य पुजा डाँगी लगायतले बोलेका थिए ।
¥यालिमा बलात्कार विरुद्धको प्ले र्काडहरु निकालिएको थियो । कतिपय प्लेर्काडमा ‘बलात्कारको सट्टा हस्तमैथुन गर’ भन्ने आसय प्रकट गरिएको थियो । यालिमा एनसामको पनि सहभागतिा रहेको थियो । र्यालीमा धरानका अन्य कलेका विद्यार्थीहरूकाे पनि सहभागिता रहेकाे थियाे ।