चट्याङबाट महिलाको मृत्यु
धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका-२ मा मंगलबार अपराह्न चट्याङबाट एक महिलाको मृत्यु भएको छ ।
घटनामा स्थानीय ३४ वर्षीया कोपिला आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षासँगै चट्याङ पर्दा बेहोस भएकी मगरको उपचारका लागि धनकुटा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























