मंगलबार बेलुका मरणासन्न हुनेगरी कुटपीट गरी बहोस भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए ।
गत वर्षमात्र वैदेशिक रोजगारीबाट आएका कृष्णाले यसअघि पनि आफ्नो बहिनीलाई पटक पटक कुटपीट गर्ने गरेको रामसागरले जानकारी दिएका छन् ।
प्रभाको शव पोष्टमार्टमको लागि लगिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।
प्रहरीले कृष्णलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनीहरुको एक १६ महिनाको छोरी रहेको छ, भने ३ महिनाको गर्भसमेत रहेको परिवारजनले जानकारी दिएको छ । श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
सिरहा/ आफ्नै श्रीमानको कुटाईबाट सिरहामा एक महिलाको ज्यान गाएको छ । गोलबजार नपा–७ चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएका छन् ।
मंगलबार बेलुका मरणासन्न हुनेगरी कुटपीट गरी बहोस भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए ।
गत वर्षमात्र वैदेशिक रोजगारीबाट आएका कृष्णाले यसअघि पनि आफ्नो बहिनीलाई पटक पटक कुटपीट गर्ने गरेको रामसागरले जानकारी दिएका छन् ।
प्रभाको शव पोष्टमार्टमको लागि लगिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।
प्रहरीले कृष्णलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनीहरुको एक १६ महिनाको छोरी रहेको छ, भने ३ महिनाको गर्भसमेत रहेको परिवारजनले जानकारी दिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मंगलबार बेलुका मरणासन्न हुनेगरी कुटपीट गरी बहोस भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए ।
गत वर्षमात्र वैदेशिक रोजगारीबाट आएका कृष्णाले यसअघि पनि आफ्नो बहिनीलाई पटक पटक कुटपीट गर्ने गरेको रामसागरले जानकारी दिएका छन् ।
प्रभाको शव पोष्टमार्टमको लागि लगिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।
प्रहरीले कृष्णलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनीहरुको एक १६ महिनाको छोरी रहेको छ, भने ३ महिनाको गर्भसमेत रहेको परिवारजनले जानकारी दिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।