बिवाह भएको केही समय पछि नै सम्बन्धमा दरार आएको खवर बाहिरीए पनि यी जाडीको प्रेम र सम्बन्धमा भने कुनै कमी आएको देखींदैन।हालै स्वस्तिमा र निश्चलले स्वीमिङ पुलमा मस्ती गरिरहेको भिडियो सेयर भएको छ जसले उनीहरुबीच सम्बन्ध सुमधुर रहेको प्रस्ट हुन्छ । भिडियोमा स्वस्तिमा र निश्चलले अण्डरवाटर सुट गर्दे चुम्बन पनि गरेका छन् ।
निश्चल स्वस्तिमाको अण्डरवाटर किस्सी पोज
“राष्ट्रिय दाई भाउजु” को उपाधी पाएका चर्चित निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएपछि थप ब्यस्त बनेका छन् । यी जोडीको अहिले चारैतिर चर्चा परीचर्चा हुने गरेको छ । पछिल्लो समय “कुटु मा कुटु” गीतले नायिका स्वस्तिमा खड्का बढी चर्चीत बन्न पुगेकी छिन् भने निश्चल निर्देशनमा आफुलाई अब्बल ठहर्याउँदै आएका छन् ।
बिवाह भएको केही समय पछि नै सम्बन्धमा दरार आएको खवर बाहिरीए पनि यी जाडीको प्रेम र सम्बन्धमा भने कुनै कमी आएको देखींदैन।हालै स्वस्तिमा र निश्चलले स्वीमिङ पुलमा मस्ती गरिरहेको भिडियो सेयर भएको छ जसले उनीहरुबीच सम्बन्ध सुमधुर रहेको प्रस्ट हुन्छ । भिडियोमा स्वस्तिमा र निश्चलले अण्डरवाटर सुट गर्दे चुम्बन पनि गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिवाह भएको केही समय पछि नै सम्बन्धमा दरार आएको खवर बाहिरीए पनि यी जाडीको प्रेम र सम्बन्धमा भने कुनै कमी आएको देखींदैन।हालै स्वस्तिमा र निश्चलले स्वीमिङ पुलमा मस्ती गरिरहेको भिडियो सेयर भएको छ जसले उनीहरुबीच सम्बन्ध सुमधुर रहेको प्रस्ट हुन्छ । भिडियोमा स्वस्तिमा र निश्चलले अण्डरवाटर सुट गर्दे चुम्बन पनि गरेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।