धरान । पूर्वका विभिन्न सहरबाट माइक्रोबसको सेवा भने निरन्तर रहेको जानकारी प्राप्त भएको छ । पूर्वबाट काठमाडौका लागि छुट्ने माइक्रोहरु साकिरा, उदिता, पशुपती, सप्तरंगी यातायात प्रालिका माइक्रोहरु काठमाडौका लागी विहानै छुटी सकेका छन् । साकिराले पूर्वका विराटनगर बाहेका सहरबाट १८ वटा माइक्रो काठमाडौ पठाएको जानकारी साकिराका सुनसरी इन्चार्ज इन्द्र खड्काले दिएका छन् ।

खड्काका अनुसार कम्पनीले कुनैपनि अान्दाेलनमा सहभागी नजनाउने भन्दै सेवा निरन्तर दिन भनेकाेले हामीले त्यसै अनुसार काम गरेकाे बताए । त्यस्तै उदिताका ४ वटा माइक्रो काठमाडौको लागी छुटेको छ । उदिताले हिले, धरान राजविराजबाट गरी ४ वटा माइक्रो काठमाडौका लागि विहानै छुटिसकेका छन् ।

 

बस सेवा ठप्प, टेम्पाे र सिटी सफारीलार्इ भ्याइ नभ्याइ