सुनसरीको इटहरीमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकले करिव दुई लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने कार्यक्रममा गौतमले यस्तो बताएकी हुन । सर्पदंशका बिरामीहरुलाई सेवा दिदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्तर्गत एक थान इलेक्ट्रिक अक्सिजन, साईडबेड मनिटर र बेड हस्तान्तरण गरको छ ।
नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैकको तर्फबाट सहयोग गर्दै सिईओ सुदेश खालिंगले आगामी दिनहरुमा पनि आवश्यत्ता अनुसार सहयोग गर्दै जाने बाताए । त्यसै गरि उपचार केन्द्रका अध्यक्ष दिवश पोख्रेलले बिभिन्न सामाजिक संघसस्थाबाट सहयोग भएको भए पनि बैंक क्षेत्रबाट भने यो पहिलो भएकाले अरु बैंकबाट पनि यस्ता सामाजिक संस्थामा सहयोग गर्नु पर्ने बताए । पोखे्रलका अनुसार अहिले सम्म करिब सात हजार भन्दा बढि सर्पदंशका बिमारीहरुले सेवा लिई सकेको पनी जानकारी दिए । सर्पले टोकेमा इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने
इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका वासिन्दालाई सर्पले टोकेमा अब इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने भएको छ । इटहरी उपमहानगर क्षेत्रका स्थायि वासिन्दा भएकाहरुलाई सर्पले टोकेमा इटहरी उपमहानगरपालिकाले उपचार गरिदिने उपमेयर लक्ष्मी गौतमले बताईन ।
सुनसरीको इटहरीमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकले करिव दुई लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने कार्यक्रममा गौतमले यस्तो बताएकी हुन । सर्पदंशका बिरामीहरुलाई सेवा दिदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्तर्गत एक थान इलेक्ट्रिक अक्सिजन, साईडबेड मनिटर र बेड हस्तान्तरण गरको छ ।
नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैकको तर्फबाट सहयोग गर्दै सिईओ सुदेश खालिंगले आगामी दिनहरुमा पनि आवश्यत्ता अनुसार सहयोग गर्दै जाने बाताए । त्यसै गरि उपचार केन्द्रका अध्यक्ष दिवश पोख्रेलले बिभिन्न सामाजिक संघसस्थाबाट सहयोग भएको भए पनि बैंक क्षेत्रबाट भने यो पहिलो भएकाले अरु बैंकबाट पनि यस्ता सामाजिक संस्थामा सहयोग गर्नु पर्ने बताए । पोखे्रलका अनुसार अहिले सम्म करिब सात हजार भन्दा बढि सर्पदंशका बिमारीहरुले सेवा लिई सकेको पनी जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।