हवानाको होसे मार्टी विमानस्थलबाट उड्ने बित्तिकै बोइङ ७३७ मा समस्या देखिएको थियो र त्यो नजिकैको खेतमा जोतिएको थियो।
उद्धार
उद्धार कार्यमा तत्कालै स्थानीयवासिन्दा र आपत्कालीन अधिकारीहरू परिचालित भएका थिए। विमानमा १०४ यात्रु र मेक्सिकोका पाँचजना चालक दलका सदस्य सवार थिए।
जसको दोस्रो अन्तर्राष्ट्रिय उडान नै अन्तिम बन्यो।।
उनीहरूमध्ये लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था पनि गम्भीर भएको बताइएको छ।
मेक्सिकोको विमान एउटा कम्पनीबाट भाडामा लिएर क्युबाको सरकारी ध्वाजावाहकले उक्त विमान सञ्चालन गरिरहेको थियो। उक्त विमान देशको पूर्वमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो।
अनुसन्धान
क्युबाका राष्ट्रपति मिगेल डिआस कनेलले दुर्घटना भएको क्षेत्रको भ्रमण गरी समवेदना व्यक्त गरेका छन् र आपत्कालीन उद्धारमा खटिने मानिसहरूको प्रशंसा गरेका छन्।
उनले भने, 'हामीले धैर्य गर्नुपर्छ। सुखद समाचार छैन किनभने एकदमै ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएको जस्तो देखिन्छ। सरकार र पार्टीको तर्फबाट म समवेदना प्रकट गर्छु।'
उक्त विमानले एउटा माध्यमिक विद्यालय र देशको राजधानीलाई विमानस्थलसँग जोड्ने सडक क्षेत्रबाट आफूलाई मुश्किलले अन्यत्र लगेको थियो।
सन् १९८० को दशकयता भएको सबैभन्दा खराब हवाई दुर्घटनाका कारण दर्जनौँ क्युबाली परिवार शोकमा डुबेका छन्। विमान दुर्घटनामा ल्याटिन अमेरिकी मुलुक क्युबामा सयभन्दा बढीको मृत्यु
ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन्। धुँवाको ठूलो मुस्लो देखिने बित्तिकै प्रत्यक्षदर्शीले दशकौँयताको खराब हवाई दुर्घटना भएको महसुस गरेका थिए।
हवानाको होसे मार्टी विमानस्थलबाट उड्ने बित्तिकै बोइङ ७३७ मा समस्या देखिएको थियो र त्यो नजिकैको खेतमा जोतिएको थियो।
उद्धार
उद्धार कार्यमा तत्कालै स्थानीयवासिन्दा र आपत्कालीन अधिकारीहरू परिचालित भएका थिए। विमानमा १०४ यात्रु र मेक्सिकोका पाँचजना चालक दलका सदस्य सवार थिए।
जसको दोस्रो अन्तर्राष्ट्रिय उडान नै अन्तिम बन्यो।।
उनीहरूमध्ये लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था पनि गम्भीर भएको बताइएको छ।
मेक्सिकोको विमान एउटा कम्पनीबाट भाडामा लिएर क्युबाको सरकारी ध्वाजावाहकले उक्त विमान सञ्चालन गरिरहेको थियो। उक्त विमान देशको पूर्वमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो।
अनुसन्धान
क्युबाका राष्ट्रपति मिगेल डिआस कनेलले दुर्घटना भएको क्षेत्रको भ्रमण गरी समवेदना व्यक्त गरेका छन् र आपत्कालीन उद्धारमा खटिने मानिसहरूको प्रशंसा गरेका छन्।
उनले भने, 'हामीले धैर्य गर्नुपर्छ। सुखद समाचार छैन किनभने एकदमै ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएको जस्तो देखिन्छ। सरकार र पार्टीको तर्फबाट म समवेदना प्रकट गर्छु।'
उक्त विमानले एउटा माध्यमिक विद्यालय र देशको राजधानीलाई विमानस्थलसँग जोड्ने सडक क्षेत्रबाट आफूलाई मुश्किलले अन्यत्र लगेको थियो।
सन् १९८० को दशकयता भएको सबैभन्दा खराब हवाई दुर्घटनाका कारण दर्जनौँ क्युबाली परिवार शोकमा डुबेका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।