अब घरजग्गा कम्पनी मार्फत किन्नु पर्ने
धरान/सरकारले घर जग्गा खरिदबिक्रीमा कडाई गरेको छ ।अब घर जग्गाको कारोबार गर्दा कम्पनी मार्फत गर्नु पर्ने भएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष २०७५ र ७६ को बजेट प्रस्तुत गर्दै कम्पनीमार्फत जग्गा कारोबार गर्नु पर्ने बताएका घोषण गरेका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































