धरानमा विश्वकपको रौनक (भिडियो सहित)
धरान/मिनी ब्राजीलको नाममा परिचित धरानमा रसियामा हुन गईरहेको विश्वकप फुटवलको रौनक बढेको छ । धरानका टोल,चौक तथा ठुला विजनेस हाउसमा अहिले विश्वकमको रौनिक छ । यात्रुबहाक सवारी साधन,निजी सवारी साधनहरुमा पनि विश्वकमका आफुले रोजेको टिमको सर्मथन गर्नेहरुको गतिबिधिहरु बढेका छन् । यसै सन्दर्भलाई समेटेर ब्लाष्टखबरले तयार पारेको रिपोर्ट-
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































