मोरङ । सुन्दरहरैचा नगरपालिका ६ खदम खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोलाबाट अबैध रुपमा ढुंगा बालुवा निकाली ओसार्दै गरेको अवस्थामा को २ त ५३९४, को २ त २२७८, को २ त ७३३९, को २ त ३८०१, को २ त ५६७८ र को २ त ५९०७ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी गछियाबाट खटिएको टोलीले बुधबार साँझ नियन्त्रणमा लिएको हो। बरामद ट्याक्टरहरु आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागी सम्बन्धित निकायमा बुझाइनेछ।
अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने सवारी नियन्त्रणमा
मोरङ । सुन्दरहरैचा नगरपालिका ६ खदम खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकाल्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोलाबाट अबैध रुपमा ढुंगा बालुवा निकाली ओसार्दै गरेको अवस्थामा को २ त ५३९४, को २ त २२७८, को २ त ७३३९, को २ त ३८०१, को २ त ५६७८ र को २ त ५९०७ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी गछियाबाट खटिएको टोलीले बुधबार साँझ नियन्त्रणमा लिएको हो। बरामद ट्याक्टरहरु आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागी सम्बन्धित निकायमा बुझाइनेछ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।