काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा बिगत ६ दिनदेखि आमरण अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। स्वास्थ्यमा समस्या आउन थालेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी राखिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा. केसीलार्इ त्यहाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै नियन्त्रणमा लिर्इ थियो जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा लगेर छाडिदिएपछि डा. केसी पाँच दिन सम्म सोही स्थानमा अनसनरत डा. केसीलार्इ नेपाल चिकित्सक संघ कर्णाली शाखाको पहलमा अस्पताल लगिएको थियो ।
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































