बाझगरामा ९० लाखकाे लागतमा क्रिकेट मैदान बन्ने
धरान । धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयले शुक्रबार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ९० लाखको लागतमा क्रिकेट मैदान निर्माण गर्ने योजना रहेको सार्वजनिक गरेको छ ।
बाझगरा क्रिकेट खेल मैदान स्तरोन्नती गर्ने भन्दै ९० लाखको लागतमा क्रिकेट मैदान निर्माण गर्ने वडाध्यक्ष नरेश इवारमले बताए । उनका अनुसार १५ नं. को खोरिया बस्तीमा एक स्वास्थ्य केन्द्र निर्माण, मनआश्रीत मार्ग, सुनगाभा मार्ग र मिलन पथलाई कालोपत्रे यसै बर्ष सम्पन्न गरिनेछ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































