फरार कैदी कारागार चलान
भद्रपुर । लागूऔषध मुद्दामा जरिवाना लागेर फरार भएका एक कैदी कारागार चलान भएका छन् । गत ०६५ माघ २६ गते जिल्ला अदालतले दोषी ठहर गरेका मेचिनगर ८ का४८ वर्षिय भुलेन धिमाललाई पक्राउ गरी झापा कारागार चलान गरिएको डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । अदालतले माझीलाइ दुइवर्ष कैद र १५ हजार नगद जरिवाना रकम तोकेको थियो । सर्वोच्च अदालत फैसला कार्यान्वयन अन्तरगत धिमाललाइ आइतबार पक्राउ गरी कैद भूत्तानका लागिझापा कारागार पठाइएको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































