नर्भिकमा ६ जनामा काेराेना संक्रमण देखिएकाे भन्दै अडियाे रेकड गरी अफवा फैलाउने पक्राउ

alt
  • चैत्र ८, २०७६
  • ८८८ पटक पढिएको
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । अडियाे रेकड गरी सामाजिक संञ्जालमा काेराेना भनाइरसकाे महामारीकाे अफवा फैलाउने पक्राउ परेका छन् ।

नर्भिक अस्पतलमा काेरेना भाइरसकाे अासंका गरिएका ९ जना मध्ये ६ जनामा संक्रमण देखिएकाे भन्दै अडियाे रेकड गरी सामाजिक संञ्जालमा काेराेना भनाइरसकाे महामारीकाे अफवा फैलाउनेलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेकाे हाे ।  पक्राउ पर्नेमा रामेछापका  विवेक थापा मगर रहेकाे ब्युरोले  जनाएकाे छ ।

उनलाई भक्तपुरको सिपाडोल  ब्युरोले पक्राउ गरेको हो। मगरले  नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेर सामाजिक सञ्काजालमा फैलाएका थिए ।

धरानमा तरकारीकाे यथा ...

धरान १३ स्थित कृषि उपज बजार स्थल धरानमा कृषिजन्य वस्तु ...

खाँदबारी–३ ले १ सय ५ ...

संखुवाभसा । खाँदबारी नगरपालिकाको वडा नम्बर ३ ले आज ...

बेलवारीका घरधनीद्धार ...

लक्ष्मीमार्ग । सरकारले घरवाला संग लकडाउन अवधीको घरभाडा ...

धरानमा तोकिए भन्दा ब ...

धरान / विहीबार विहान धरान–१५ स्थित लक्ष्मी ट ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved