धरान । कोरोनाभाइरसको सङ्क्रमणले १ सय ७३ वटा देशलाई आक्रान्त पारिसकेको छ । एसिया हुँदै युरोप, अमेरिकालगायतका देशहरू कोरोनाबाट सुरक्षित छैनन् ।

यस्तो अवस्थामा कलाकारहरू पनि सुरक्षित हुने कुरै भएन । तर, केही कलाकारहरूले भने कोरोनाभाइरसको संक्रमणका बावजुद पनि आफ्ना फ्यानका लागि ‘बोल्डनेस’ तस्बिरहरू सार्वजनिक गरिरहेका छन् । त्यहीमध्येकी अमेरिकन मोडल डेमी रोज पनि पर्छिन् । उनी अहिले सेल्फ आइसोलेसनमा छिन् । तर, उनले फ्यानलाई नै पागल बनाउने हट तस्बिरहरू सामाजिक सञ्जाल इस्टाग्राममा सार्वजनिक गरेकी छन् ।

बारुले कम्मरकी रोजले सेल्फ आइसोलेसनबाटै केही तस्बिर सार्वजनिक गरिन् । जुन तस्बिर सार्वजनिक भएको एक घण्टा नबित्दै करिब ३ लाखले लाइक गरेका छन् । घरभित्रको स्विमिङ पुलमा खिचिएको उक्त तस्बिरमा उनी निकै नै बोल्ड देखिएकी छन् । उनलाई कोरोनाको सङ्क्रमण नदेखिए पनि उनी सेल्फ आइसोलेसनमा बसेको बताएकी छन् ।

नग्न अवस्थामा रहेकी उनले आफ्नो बक्षस्थललाई हातले ढाकेकी छन् । उनलाई इन्स्टाग्राममा १३.६ मिलियनले फलो गरि सकेका छन् । २४ वर्षीया रोज वीरमिङ्घम वेवको रूपमा चिनिन्छिन् । उनी युके निवासी हुन् । 

तस्बिरः इन्स्टाग्राम

demi_rose_model_one

 

demi_rose_model_two