Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप , उच्च निगरानी

दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप , उच्च निगरानी

alt
  • वैशाख ४, २०७७
  • रासस
 
काठमाडाैं / सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो ।
 
विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ । यसअघि सीमा क्षेत्रमा नियमित १२२ सीमा निगरानी पोष्ट (विओपी) मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए । रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता पाँच हजार सुरक्षाकर्मी सीमामा पठाइएकामा अहिले त्यसलाई बढाएर आठ हजार पु¥याइएको जनाइएको छ ।
 
उनले यही वैशाख १ गते हिमाली तथा पहाडी जिल्लाबाट कटौती गरी सुरक्षा फौज तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत सीमामा खटाउन निर्देशन दिएका थिए । उक्त निर्देशनपछि सुरक्षा निकायले आवश्यक तयारी थालेको जनाइएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आजसम्म सातभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो । आज मात्रै थप एक हजार १०५ जना सुरक्षा फौजलाई सीमामा पठाइएको जनाइएको छ । योसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको आठ हजार ३३८ सुरक्षाकर्मीले निगरानी थालेका छन् । सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको १४ हजार २६३ जनशक्ति खटाइएको थियो । आठ हजार ३८३ थप भएसँगै कुल २२ हजार ६४६ सुरक्षाकर्मीले सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।
सीमा क्षेत्रमा जनशक्ति बढेसँगै अहिले सशस्त्रको निगरानी पोष्टको सङ्ख्या पनि बढेको छ । उहाँका अनुसार अहिले सीमा क्षेत्रमा अस्थायीसहित एक हजार २१३ सुरक्षा निगरानी चौकी स्थापना भएको छ । झण्डै डेढ किलोमिटरको दूरीमा सशस्त्रको पोष्ट स्थापना भएको छ । सुरक्षा फौज थपिएपछि सीमा आवतजावन प्रायः ठप्प जस्तै पारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार चितवनको माडीस्थित छरछरे, बाँदरझुला र वाल्मीकि आश्रम तथा सीमा नाका ठोरीमा समेत ३ नं. बाहिनीबाट १९ जना जनशक्ति थप गरिएको छ । यस्तै ४ नं. बाहिनीले परासीको त्रिवेणी क्षेत्रमा १८ जनशक्ति बढाइएको छ । यही वैशाख १ गते गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सिमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी क्षेत्र र सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट सुरक्षाकर्मी त्यसतर्फ लगिएको हो ।
 
विगतमा ८७ सीमा निगरानी चौकी रहेकामा गृहमन्त्री थापाले गृहमन्त्रालय सम्हालेपछि १२२ निगरानी चौकी पु¥याउनुभएको थियो । सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रको आवतजावत रोक्न पैदल गस्ती, मोटरसाइकल साइकल, गाडी गस्तीसमेत गर्न थालेको छ । “फाट्टफुट्ट उपचारका लागि जानेआउने केही होला, तर सशस्त्र प्रहरीले आवतजावत पूर्ण रोकेको छ”, प्रवक्ता श्रेष्ठले भने, “निगरानी चौबीसै घण्टा गर्ने गरी व्यवस्था मिलाएकाले गोरेटो बाटोबाट समेत छिर्न पाउँदैनन् ।” गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरीले माग गरेजति जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिँदै अब सीमा क्षेत्रको आवागमनमा थप कडाइ भएको बताए । उनले नेपाल प्रहरीले जिल्ला र इलाका क्षेत्रको आआफ्नै क्षेत्रबाट सुरक्षा प्रदान गरिरहेको बताए । अहिले सीमा क्षेत्रको सुरक्षाको पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीले लिएको छ । मुलुकमा कोरोना सङ्क्रमणको जोखिम जारी रहेकाले सरकारले यही वैशाख १५ गतेसम्म लकडाउनको आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट अहिलेसम्म १६ जना सङ्क्रमित छन् । अधिकांश तेस्रो मुलुक र भारतबाट आएकामा रोग देखिएको छ । त्यसैले सरकारले विदेशबाट आएकाको खोजी खोजी स्वास्थ्य परीक्षण गरिरहेको छ ।
सम्बन्धित समाचार
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा

धरान । सुनसरीकाे देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएकाे विवादपश्चात् भएक ...

डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा

विजयपुर । पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनि ...

चोरीमा संलग्न तीन जना पक्राउ

विजयपुर । सुनसरीको धरान–११ स्थित स्वस्तिका चोकमा लोकेसनमा रहेको पप्पु साहको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा
साउन १८, २०८३
डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा
साउन १८, २०८३
चोरीमा संलग्न तीन जना पक्राउ
साउन १८, २०८३
हरिनगर गाउँपालिकाद्वारा क्षतिको विवरण पेश गर्न अनुरोध
साउन १८, २०८३
बादल अभिनित ‘एकोहोरो माया’ को म्युजिक भिडियो सार्वजनिक
साउन १८, २०८३
भाइको रिसइबीले दाजुमाथि खुकुरी प्रहार, एक पक्राउ
साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
काङ्ग्रेस स्थापना कालदेखिकाे इतिहासः गुटको शृङ्खलाबाटै उदाएको काङ्ग्रेस
साउन १८, २०८३
अलैँचीमा सरकारको पहल आवश्यक
साउन १८, २०८३
आजको राशिफलः २०८३ साल साउन १८ गते सोमबार
साउन १८, २०८३
‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’
साउन १७, २०८३
सुनसरीमा सामाजिक सद्भाव र्याली
साउन १७, २०८३
देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन
साउन १७, २०८३
ठूलो परिमाणमा गाँजासहित ७ जना पक्राउ
साउन १७, २०८३
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
साउन १७, २०८३
सुनसरीकाे वातावरण सहज भएपछि सुनसरी प्रशासनले हटायाे निशेषज्ञा
साउन १८, २०८३
डिपो बास्केटबल कपको फाइनलमा प्रभात र पाराडाइजबीच प्रतिस्पर्धा
साउन १८, २०८३
चोरीमा संलग्न तीन जना पक्राउ
साउन १८, २०८३
हरिनगर गाउँपालिकाद्वारा क्षतिको विवरण पेश गर्न अनुरोध
साउन १८, २०८३
बादल अभिनित ‘एकोहोरो माया’ को म्युजिक भिडियो सार्वजनिक
साउन १८, २०८३
भाइको रिसइबीले दाजुमाथि खुकुरी प्रहार, एक पक्राउ
साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
काङ्ग्रेस स्थापना कालदेखिकाे इतिहासः गुटको शृङ्खलाबाटै उदाएको काङ्ग्रेस
साउन १८, २०८३
अलैँचीमा सरकारको पहल आवश्यक
साउन १८, २०८३
आजको राशिफलः २०८३ साल साउन १८ गते सोमबार
साउन १८, २०८३
‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’
साउन १७, २०८३
सुनसरीमा सामाजिक सद्भाव र्याली
साउन १७, २०८३
देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन
साउन १७, २०८३
ठूलो परिमाणमा गाँजासहित ७ जना पक्राउ
साउन १७, २०८३
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
साउन १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क