Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर एक महिनापछि स्वदेश फर्कँदै

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर एक महिनापछि स्वदेश फर्कँदै

alt
  • वैशाख १८, २०७७
  • ब्लाष्ट खबर

ब्लष्टखबर ।  भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिँदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

झुलाघाट नाकाबाट ८३७ जना भित्रिन लागेका बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । यस्तै धार्चुला नाकाबाट एक हजार ६१ जना भित्रिन लागेका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

अब भारतका विभिन्न क्वारेन्टाइनमा बसेका र अन्य स्वदेश फर्कन चाहनेलाई आउने दिइने छ । उनीहरूलाई सामाजिक दूरी कायम गरेर भित्र्याउने र स्वास्थ जाँच गरिनेछ । स्वदेश फर्किएका मजदुरलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी परीक्षण गरिनेछ ।

सम्बन्धित समाचार
सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौँ । सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्र ...

बोलेरो दुर्घटनामा चालकको मृत्यु

इलाम । देउमाई नगरपालिका–१, साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भ ...

चोरबाटो हुँदै भारतबाट नेपाल भित्रिन्छन् कुखुराका चल्ला

विराटनगर । भारतबाट अवैधरूपमा नेपालतर्फ बोइलर कुखुराका चल्ला भित्र्याउने क्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम
असोज १, २०८३
बोलेरो दुर्घटनामा चालकको मृत्यु
असोज १, २०८३
चोरबाटो हुँदै भारतबाट नेपाल भित्रिन्छन् कुखुराका चल्ला
असोज १, २०८३
आजको राशिफलः २०८३ साल असोज १ गते बिहीबार
असोज १, २०८३
मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा
भदौ ३१, २०८३
चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए
भदौ ३१, २०८३
चिलिमे सुरुङमा चार शव फेला, दुई जनाको शव बाहिर निकालियो
भदौ ३१, २०८३
लागूऔषधसहित दुई जना पक्राउ
भदौ ३१, २०८३
पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव सङ्कलन
भदौ ३१, २०८३
वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको निधन
भदौ ३१, २०८३
बाँसैबाँसको गुफामा रमाउँदै आन्तरिक पर्यटक
भदौ ३१, २०८३
‘गसिप’ बनेको धरानको नगर अस्पताल
भदौ ३१, २०८३
झापाका दुई व्यवसायीलाई कारबाही
भदौ ३१, २०८३
ऐतिहासिक धरोहर संरक्षण गरौँ
भदौ ३१, २०८३
आजको राशिफलः २०८३ साल भदौ ३१ गते बुधबार

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क