Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रममा केन्द्रित

नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रममा केन्द्रित

alt फाइल तस्बिर
  • जेठ २, २०७७
  • ब्लाष्ट खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रममा सुझाव दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । “बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने दिन सकिन्छ भनेर सचिवालय बैठकमा रहेका सदस्यलाई अनुरोध गर्नुभयो”, बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भने, “नीति तथा कार्यक्रमका बारेमा केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको छ ।” उनले बैठकमा स्थायी कमिटी बैठकबारे भने नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा छलफल हुने बताए ।

सम्बन्धित समाचार
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ

कोभिड–१९ महामारीको भयावह समयमा नागरिकको ज्यान जोगाउने उद्देश्यले हतारमा निर ...

आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १० गते बिहीबार, ...

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

विजयपुर । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यसहित सर ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ
वैशाख १०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार
वैशाख १०, २०८३
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
वैशाख ९, २०८३
वसन्तपुरमा वैशाख १० देखि ‘लालीगुराँस महोत्सव’
वैशाख ९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीमा पुनः सरोज
वैशाख ९, २०८३
राजारानी सिमसार
वैशाख ९, २०८३
गृहमन्त्री गुरुङको राजीनामा दिँदै भने, ‘पदभन्दा ठूलो नैतिकता’
वैशाख ९, २०८३
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
वैशाख ९, २०८३
धरानमा जग्गा सर्वेनापी अभावले भएका हैरानी
वैशाख ९, २०८३
प्रयोगविहीन अर्बौंको ‘होल्डिङ सेन्टर’
वैशाख ९, २०८३
शिक्षा मन्त्रीलाई गुनासोः इन्जिनियरिङ क्याम्पस ४४ वर्ष पुराना जीर्ण भवनमा
वैशाख ९, २०८३
माया धराने उद्योगको आय–व्यय सार्वजनिक गर
वैशाख ९, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ९ गते बुधबार
वैशाख ९, २०८३
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मीको सम्भावना
वैशाख ८, २०८३
सरकारसँग सांसद हर्क साम्पाङका ३३ मागः हप्तामा ४ दिन व्यवहारिक शिक्षा दिइयोस्
वैशाख ८, २०८३
प्रयोगविहीन पूर्वाधार उपयोगको नीति बनाऊ
वैशाख १०, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १० गते बिहीबार
वैशाख १०, २०८३
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
वैशाख ९, २०८३
वसन्तपुरमा वैशाख १० देखि ‘लालीगुराँस महोत्सव’
वैशाख ९, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीमा पुनः सरोज
वैशाख ९, २०८३
राजारानी सिमसार
वैशाख ९, २०८३
गृहमन्त्री गुरुङको राजीनामा दिँदै भने, ‘पदभन्दा ठूलो नैतिकता’
वैशाख ९, २०८३
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
वैशाख ९, २०८३
धरानमा जग्गा सर्वेनापी अभावले भएका हैरानी
वैशाख ९, २०८३
प्रयोगविहीन अर्बौंको ‘होल्डिङ सेन्टर’
वैशाख ९, २०८३
शिक्षा मन्त्रीलाई गुनासोः इन्जिनियरिङ क्याम्पस ४४ वर्ष पुराना जीर्ण भवनमा
वैशाख ९, २०८३
माया धराने उद्योगको आय–व्यय सार्वजनिक गर
वैशाख ९, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ९ गते बुधबार
वैशाख ९, २०८३
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मीको सम्भावना
वैशाख ८, २०८३
सरकारसँग सांसद हर्क साम्पाङका ३३ मागः हप्तामा ४ दिन व्यवहारिक शिक्षा दिइयोस्
वैशाख ८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क