काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार छ सय १४ पुगेको छ ।

उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस मिटमा विहीबार जानकारी दिएकाे छ ।