ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ बैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

बिहान बसेकाे मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले राष्ट्रपतिलाई साे प्रस्ताव गरेकाे बताइकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।