ब्लाष्टखबर ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुबाटार बस्ने भएकाे छ । आज बस्न लागेकाे सथाय कमिटिकाे बैठक पूर्व निर्धारीत भएपनि छलफलका बिषय भने पूर्व निर्धारीत नहुने नेतृ अष्टलक्ष्मी शाक्य बताएकी छिन् । 

उनका अनुसार आज बस्ने बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछिल्लाे कदमका बारेमा छलफल हुने छ । बैठकमा अध्यक्ष ओलीलाई कारबाहीको सिफारिस हुने सक्ने बताइएकाे छ । 

संसद् विघटनको सिफारिस गरेका अध्यक्ष तथा प्रधानमन्त्री ओली विरूद्ध नेकपाकाे विद्याथी संगठनले पाेखरामा विराेध प्रर्दशन गरेकाे छ ।