ब्लाष्टखबर । किराेशी बलात्कार गरेकाे अहभियाेगमा कैलालीमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लम्की नगरपालीका १ का २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथाेकी रहेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएकाे छ । कार्यालयका अनुसार १७ वर्षीय एक किशाेरीलाई उनिहरूसहित अर्का एक जना गरी ३ जनाले करणी गरेकाे सुचना प्रप्त भएकाेले उनिहरूलाई पक्राउ गरीएकाे हाे । बलात्कारमा संलग्न अर्का उए कृषण राउत भने फरार रहकाेले खाेजी कार्य भइरहेकाे कार्यालयले जनाएकाे छ ।