धरान । सामसङ नेपालले वासिङ मेसिन र रेफ्रिजरेटरमा विशेष अफर ल्याएको छ ।

सामसङका होम अप्लाएन्सहरू अद्यावधिक गर्न चाहने ग्राहकका लागि यो अफर ल्याइएको जनाइएको छ । अभियान बिहीबारबाट सुरु भई करिब एक महिनासम्म लागू हुने जनाइएको छ ।

वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यसका साथै २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा पनि रहेको जनाइएको छ । नायाँ सामसङको होम अप्लाएन्सहरूमा अद्यावधिक गर्न चाहने ग्राहकहरूले अर्को स्टोरमार्फत् अधिकृत विक्रेतामार्फत् खरिद गर्नसक्ने जनाइएको छ ।