सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing २,८०१-२,८१० of ५,०६८ items.
धारिलाे हतियार प्रहार गरी महिलाकाे हत्या

ब्लाष्टखबर । कञ्चनपुरमा एक महिलाकाे धारिलाे हतिया प्रयागगरी हत्या भएकाे छ ।  गयराती बेलौरी नगरपालिका-७ भगतपुरकी ५५ ...

संखुवासभामा अवैध काठ बरामद

संखुवासभा/ जिल्लाको मादी नगरपालिका वडा नं. २ बाट प्रहरीले अबैध काठ बरामद गरेको छ । घरमा लुकाईछिपाई राखेको ३ सय सात क्यूफिट का ...

कुटिएका सुरक्षा गार्डको विषय अनुसन्धान गर्न मलेसियन प्रहरीलाई नेपाली दूतावासकाे आग्रह

ब्लाष्टखबर । सुरक्षा गार्डकाे पाेसाकमा रहेका एक व्यक्तिलाई कुटिरहेकाे भिडियाे भाइरल भएसंगै मलेसिया स्थित नेपालि दूतावासले अनु ...

इटहरीमा यौनधन्दा गराउने एक महिला पक्राउ

इटहरी / इटहरीमा यौनधन्दा गराउँदै आएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित ...

लागूऔषध बरामद गर्न गएको प्रहरीमाथि मोरङमा आक्रमण, तीन प्रहरी घाइते, कारोबारीसहित ६ नियन्त्रणमा

विराटनगर / मोरङको बूढीगंगा गाउँपालिका–१ आरती स्ट्रिप पछाडी रहेको करैया बस्तीमा लागूऔषध नियन्त्रण गर्न भएको प्रहरीमाथि आ ...

सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

धरान   / धरान –विराटनगर सडक खण्डमा विहीबार राती दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । मोरङको बुढीगं ...

पेटमा सिसा प्रहार गरी आत्महत्या

भद्रपुर / सुधार केन्द्रमा राखिएका एक व्यत्तिmले पेटमा सिसा प्रहार गरेर आत्महत्या गरेका छन् । झापाको हल्दीबारी गाउँपालिका ...

मन्त्री चोकबाट लागूऔषधसहित दुई युवा पक्राउ

भद्रपुर / प्रहरीले भद्रपुर नगरपालिका–४ मन्त्री चोकबाट दुई जनालाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युर ...

ब्राउन सुगरसहित ५ जना पक्राउ

बिर्तामोड /  इलाका प्रहरी कार्यालय अनारमनीले लागू औषध ब्राउन सुगरसहित बुधबार ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिषेश सु ...

विकास बजेटमा भ्रष्टाचार

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–७ तित्रुचौक देखि रहिपुर जाने बाटो मर्मत तथा ड्रेन निर्माणमा अनियमितता भएको भन्दै अख्त ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय