सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
HWPL Nepali
Showing १४,५५१-१४,५६० of १६,४३५ items.
झमकको १३औँ कृति सार्वजनिक

धनकुटा/साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिए ...

सेपाकताक्रोको रेगोमा विभागीय टीम आर्मीलाई स्वर्ण

धरान/सातौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको रेगो इभेन्टमा विभागीय टोली नेपाली आर्मीले स्वर्ण पदक हात पारेको छ । ...

जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

झापा/सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर ...

हिरोइन बनाउँछु भन्दै करणी गर्नेको मुद्धा दर्ता

काठमाडौं/ एक युवतीलाई नायिका बनाइदिने भन्दै जवरजस्ती गरेको अभियोगमा मंगलवार पुतलीसडकस्थित होटल तिरुपातीबाट पक्राउ परेका अभय ख ...

धरान प्रहरीलाई सफलता : हत्याका आरोपी समातिए

धरान / शनिबार आफ्नै साथीको बिभत्स हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेहरु मृतककै साथीहरु भएको ...

‘मुस्लिमका हकअधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक’

इलाम/ संवैधानिक आयोगहरुको प्रभावकारिता बढाउन संविधान संशोधन आवश्यक रहेको शनिबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले व्यक्त ...

तीन जिल्लामा ठेउला सङ्क्रमण

चतरा/पुस महिनाको शुरुमै उदयपुर र धनकुटा वरपरका ठेउला सङ्क्रमितहरुको चाप सुनसरीको वराहक्षेत्र गाविसको चतरास्थित प्राथमिक स्वास ...

क्रिसमसको अवसरमा आईतबार सार्वजनिक बिदा

काठमाडौं / सरकारले आइतबार क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ । क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइ ...

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री

रुकुम/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् । ...

मजदुरकाे मृत्युपछि पूर्वराजा ज्ञानेन्द्रको स्वामित्वमा रहेको चियाबगानमा आन्दोलन

दमक । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वको झापा दमकको हिमालयन महालक्ष्मी चियावगानमा कार्यरत एक चिया मजदुरको मृत्युले चिया ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय