HWPL Nepali
Showing ६७१-६८० of १६,४३५ items.
कङ्कालिनी मन्दिरलाई पर्यटकीयस्थल बनाइने

सप्तरी / प्रदेश नं २ का उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेशराय यादवले कंकालिनी मन्दिर क्षेत्रलाई पर्यटकीयस्थल बनाइ ...

विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

स्याङ्जा / यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडि ...

प्रदेश सरकारको मन्त्रालयमा भएको ढिला सुस्तीको कारण तलब निकासा ढिलाई

धनकुटा/ कोष तथा लेखा नियन्त्रकको कार्यालय धनकुटाले भएको संरचना र सफ्टवएरबाट काम गर्न नमिल्दा धनकुटामा रहेका प्रदेश सरकार अन्त ...

चाडपर्वको अवसरमा साँस्कृतिक कार्यक्रम

भद्रपुर/ चाडपर्वको अवसर पारेर यहाँ स्थित बृहत्त सम्पन्न गरेको छ । झापाको दक्षिणी क्षेत्र कचनकवल–६ वनियानी यूवा परिवार क्लबले ...

आजको राशिफल 

वि.सं. २०७५ साल असोज ३१ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १७ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टम ...

अाज महाअष्टमी र कालरात्रि पुजा

काठमाडौँ /  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँ ...

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ, /  काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चा ...

इथियोपिया मन्त्रिपरिषदमा अाधा महिला

आदिस अबाबा / इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गर्नुभएको छ । तर उहाँले मन्त्रिपरि ...

नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर /  शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्त ...

यस्ताे छ तयारी कैदीबन्दीको दशैँ

काठमाडाैं /  शनिवार विजया दशमी अर्थात् आफन्त वा मान्यजनवाट टिका तथा जमरा ग्रहण गर्ने दिन ।  घरपरिवार वा सार्वजनिक जीवनमा मा ...